
बाजुरा: बाजुराको मार्तडी कोल्टी सडक अन्तरगत बडीमालिका नगरपालिकाको पोरखे लेक नजिकै सल्लाको रुख ढलेर अबरोध भएको सडक संचालनमा आएको छ । सल्लाको रुख ढलेर सडक अबरोध भएको खवर पश्चात अस्थायी प्रहरी पोष्ट पाण्डुसैन बाट आएको प्रहरीको टोलीले रुख काटेर अबरुद्ध सडक संचालनमा आएको हो ।
प्रकाशित मिति: २ असार २०८२, सोमबार