२४ बैशाख २०८३, बिहीबार

आगामी वर्ष ९ सय मेगावाट बिजुली थपिने ,नेपालको बिजुली बङ्गलादेश पुर्याइने घोषणा


काठमाडौं। अर्थमन्त्री वर्षमानले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा नौ सय मेगावाट बिजुली थप हुने बताए ।आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्याइने घोषणा गरे ।

ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कूल जडित क्षमता बढ्ने बजेटमा उल्लेख गरेका छन् उनले हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता तीन सय ८० किलोवाट रहेकोमा आगमी वर्ष त्यसलाई बढाएर चार सय ५० किलोवाट पुर्‍याउने लक्ष्य छ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives