काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा मङगलबार अपरान्ह आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मङगलबार नै मन्त्रिपरिषदको बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।
Policy&Program 2081-082प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलवार