२४ बैशाख २०८३, बिहीबार

अब सयको नोटमा चुच्चे नक्सा !


काठमाडाैं । सरकारले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालसम्म पुरानो नक्सा प्रयोग गरिँदै आएकामा नयाँ नक्सा राख्ने निर्णय गरेको हो।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको ५ जेठ ०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको क्षेत्रलाई समेटेर तयार गरिएको नेपालको नयाँ नक्सा स्वीकृत गर्ने निर्णय गरेको थियो।


प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives