९ असार २०८३, मंगलवार

बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनमा के छ? (प्रतिवेदनसहित)


काठमाडाैं । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयले समीक्षासहित संशोधित अनुमान सार्वजनिक गरेको हो।

 

अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षमा रु.१७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरिएकाेमा त्यसलाई संशाेधन गर्दै रु.१५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान ल्याएकाे बताए।


प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives