२५ बैशाख २०८३, शुक्रबार

भुकम्प प्रभावः सर्‍यो कांग्रेस महासमितिको बैठक


काठमाडौंः नेपाली कांग्रेसले महासमिति बैठक मंसिर अन्तिमदेखि गर्ने भएको छ। १२ देखि १५ मंसिरका लागि तय महासमितिको बैठक कांग्रेसले मंंसिर २९ तथा पुस १ र २ गते गर्ने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। महासमिति बैठक गोदावरीमा हुने बताइएको छ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives