१० पुष २०८१, बुधबार

रिजालको पार्थिव शरीर राष्ट्रिय सभा गृहमा,मेयर बालेनद्धारा महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण


२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं। १६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर राष्ट्रिय सभा गृहमा राखिएको छ ।

सभागृह पुगेर मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।अन्य व्यक्तिहरु पनि लामबद्ध भएर रिजालप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?