११ पुष २०८१, बिहीबार

राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता


११ ,भाद्र ,काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज भेट गर्नु भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेर उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षा लगायतका बिषयमा राष्ट्रपति पौडेलसँग छलफल गर्नु भएको हो ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?