२२ पुष २०८१, सोमबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


११ वैशाख, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको दोश्रो दिन सुनको मूल्य प्रतितोला २०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार छापावाल सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइबारको तुलनामा २० रूपैयाँ सस्तिँदै चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार