१९ मंसिर २०८२, शुक्रबार

साल्ट ट्रेडिङको अध्यक्षमा श्रेष्ठ चयन


२९ चैत्र, काठमाडाैँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ चयन भएका छन् । कर्पोरेसनको सञ्चालन समितिको बोर्ड बैठकले अध्यक्ष पदमा उनलाई चयन गरेको हो ।

नवनियुक्त श्रेष्ठ विगत आठ वर्षदेखि कर्पोरेसनको सञ्चालकका रूपमा कार्यरत थिए । उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षका रूपमा काम गर्दै आएका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार