१९ मंसिर २०८२, शुक्रबार

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


२४ चैत्र, काठमाडाैँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । तोलामा दुई सय रुपैयाँले घटेर सुन आज तोलाको एक लाख १० हजार रुपैयाँ छ । अस्ति बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा एक हजार चार सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार