२२ मंसिर २०८२, सोमबार
बडिमालिका नगरपालिकाद्धारा बाल अधिकार समितिलाई अभिमुखीकरण

बाजुरा: बडिमालिका नगरपालिकाले बाल संरक्षण कार्यविधि समिति तथा समितिको काम, कर्तव्य, भूमिका र जिम्मेवारी सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । समिति तथा सरोकारवालाहरूलाई लक्षित गर्दै युनिसेफ नेपालको आर्थिक सहयोगमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो

बाजुराका आगलागी पीडितका लागि आईएनएफ नेपालद्धारा दुई लाख सहयोग

बाजुरा: आइएनएफ नेपाल नामक गैरसरकारी संस्थाले बाम्का बजारका अग्नीपीडितका लागि २ लाख रुपिया सहयोग गरेको छ । आइएन एफ नेपाल बाजुरा शाखाले अग्नीपिडीतका नाममा रहेको राहत संकलन समितिको खातामा जम्मा गरेको हो । पीडित व्यवसायीहरुलाई

मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति

सीपी लोहिया/काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सक्रिय पहलमा गठन भएको उपभोक्ता अदालतले ठगिएका उपभोक्तालाई न्याय दिलाउन थालेको छ । उपभोक्ताको हक र हितको संरक्षणका लागि अदालतले आज मात्र २ वटा मुद्दामा फैसला

बाजुरामा जीप दुर्घटना, ६ जना घाईते

बाजुरा: बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडामा जीप दुर्घटना भएको छ । बिहीवार बिहान ६ बजेतिर काँडाबाट अछामको साँफेबगर जादैँ गरेको जीप दुर्घटना भएको हो । खप्तड छेडेदह १ गोठपाडा बस्ने अन्दाजी ३४ बर्षका लक्ष्मण

प्रस्तावित बडीमालिका संरक्षण क्षेत्रको सरोकारवालासंग अन्तरक्रिया

बाजुरा: धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको प्रस्तावित बडीमालिका संरक्षण क्षेत्र सम्बन्धी स्थानीय समुदाय र सरोकारवाला निकायसंग छलफल गरिएको छ । बुधबार प्रकृति संरक्षण कोष नेपालको आयोजना र बडीमालिका नगरपालिकाको समन्वयमा बडीमालिका र अछामको रामारोशन

बाम्का बजारका अग्नीपीडितलाई जगन्नाथ गाउँपालिकाले एक लाख सहयोग गर्ने

बाजुरा: बुढीगंगा नगरपालिका वडा न ६ मा रहेको बाम्का बजारमा हालै भएको आगलागीबाट पीडित भएका परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि  जगन्नाथ गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीकाे अध्यक्षतामा बसेको

अनेरास्ववियु केन्द्रीय सचिव पदका बलियो उम्मेदवार धर्मराज तिमिल्सीना

बाजुरा: अनेरास्ववियुको सचिव पदमा तपाई धर्मराज तिमिल्सीनाको उम्मेदवारी किन? भनेर सोध्दा उहाँ भन्नुहुन्छ युवाहरूलाई राजनीतिक क्षेत्रमा मात्रै होइन प्रशासनिक क्षेत्रमा समेत अब्बल बनाउदै राजनीति र प्रशासन बिचको सम्बन्ध मजबुत बनाउनुछ, यसका लागी मन्त्रालय विभाग वा अन्य

बाजुरा आइरहेकाे सेनाको हेलिकप्टर आकस्मिक अछाममा अवतरण

बाजुरा: नेपालगञ्जबाट बाजुरा गइरहेको नेपाली सेनाको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।खराब मौसमका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका–५, थालाकोटमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार थालाकोट मैदानमा हेलिकोप्टर ल्याण्ड

संघीय सरकारबाट बाजुराका स्थानीय तहलाई २ अर्ब ७० करोड बढी अनुदान

बाजुरा: बाजुराका स्थानीय तहले संघीय सरकारबाट आर्थिक बर्ष २०८२। ८३ का लागि २ अर्ब बढी अनुदान पाएका छन् । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको विवरणअनुसार सो बजेट अनुदान

बाजुरामा नेपाल मानव अधिकार बर्ष पुस्तकको पूर्व अर्धबार्षिक समिक्षा सम्पन्न

बाजुरा: बाजुरामा नेपाल मानव अधिकार बर्ष पुस्तक २०२६ को पूर्व अर्धबार्षिक समिक्षा गरिएको छ । इन्सेक बाजुराको आयोजनामा मंगलवार जिल्ला प्रशासन कार्यालयमा समिक्षा कार्यक्रम गरिएको हो । समिक्षा कार्यक्रममा जिल्लामा मानव अधिकारको अवस्था र विभिन्न