© 2024
बाजुरा: बाजुराको मार्तडी कोल्टी सडक अन्तरगत बडीमालिका नगरपालिकाको पोरखे लेक नजिकै सल्लाको रुख ढलेर अबरोध भएको सडक संचालनमा आएको छ । सल्लाको रुख ढलेर सडक अबरोध भएको खवर पश्चात अस्थायी प्रहरी पोष्ट पाण्डुसैन बाट आएको
" मानिस भएपछि समाज सँग हिँड्नु पर्छ; बुझिस ?"- रूपलाल आफ्नो छोरा मिठ्ठुलाई हकार्दै भने। " के गर्यो र बाबुले कीन यसलाई यसरी हकार्नुहुन्छ ?"-राम्रीले बुझ्न खोजिन। " सोध आफै तिम्रो छोरासँग।"-रूपलाल कट्कीँदै भने।
बल,बैँश र धनमा त साथी हजार हुनेगर्छन्, अड्डा र अदालत उनैका सरकार हुनेगर्छन्। हेर गरिब निमुखा र कम्जोरहरू सँग सधौँ, उनिहरूको कस्तो दिनौँ व्यवहार हुनेगर्छन्। व्यापार गरे ऋण पाउँछन् र छँदै छ नोकरी, धनमानकै पत्रपत्रिकामा
राजेन्द्र विक: बाजुरासहित सुदूरपश्चिममा परम्परागत रूपमा प्रचलित निगालोको चोयाबाट नाङ्लो बनाउने पेसा संकटमा परेको छ। पुस्तौंदेखि नाङ्लो बनाउँदै आएका व्यवसायीहरूले मेहनतअनुसार आम्दानी नहुने र परिवार पाल्न कठिन भएपछि यो पेसा छोड्न थालेका छन्। खप्तड छेडेदह
बाजुरा: जिल्लाको बुढीगंगा नगरपालिकाको फालासैनमा शनिबार बृहत कृषि खाद्य परिकार तथा सिप मेला प्रदर्शनी गरिएको छ । नगरपालिका कृषि शाखाको आयोजनामा कृषकहरुलाई प्रोत्साहन र कृषि पेशालाई प्रवद्र्धन गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको हो
बाजुरा : बाजुरा सदरमुकाम मार्तडीमा यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिक क्षेत्रमा गरेका नवीनतम अभ्यास र अनुभव बारे सिकाई आदान प्रदान गरिएको छ । चार वटा स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायलाई एकसाथ राखेर पालिका स्तरमा
बाजुरा : अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा विषय मार्तडीमा कार्यशाला गोष्ठी सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय बाजुराको आयोजनामा कार्यशाला आयोजना गरिएको कार्यालयका सब इन्जिनियर डम्मर थापाले जानकारी दिएका छन् । आधारभुत तहको शिक्षा निशुल्क
बाजुरा ः बाजुरा जिल्लाका दुई गाउँपालिकाले एम्बुलेन्स पाएका छन् । हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई उपहार स्वरुप एम्बुलेन्स प्राप्त गरेका हुन् । शनिबार काठमाडौंमा एक औपचारिक कार्यकमका बीच नेपालस्थित भारतीय राजदूतावासले हिमाली गाउँपालिका र खप्तड छेडेदह
बाजुरा: चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्तिबाट बाजुराको कोल्टीका हेमबहादुर साहनी सम्मानित भएका छन् । जनप्रकाश मावि कोल्टीमा अध्ययनरत साहनीले सबैभन्दा उत्कृष्ट अंक ल्याएर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएबापत नगद पुरस्कारसहित सम्मान गरिएको हो । उनले
बाजुरा: जिल्लाको मुख्य सडकको रुपमा रहेको मार्तडी काेल्टी सडक खण्ड अबरुद्ध भएको छ । हिजो राति देखी परेको अबिरल बर्षाका कारण उक्त सडक खण्डको चुथी र रजातोली गाउँको बिचमा पहिरो खसेपछी सडक अबरुद्ध भएको हो ।