१८ आश्विन २०८३, आईतवार
   लक्ष्मीराज पाध्याय
प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।। अर्थात गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्मा, यस्ता गुरुलाई

पहिरोले अवरुद्ध साँफे–मार्तडी राजमार्ग खुल्यो

बाजुरा— पहिरोले अवरुद्ध भएको बाजुराको साँफे–मार्तडी राजमार्ग खुलेको छ। सडकखण्डको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै लेदोसहित पहिरो झरेको र त्यसलाई हटाएपछि दिउँसोदेखि खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्लाको बुढिगंगा नगरपालिका–३ ताप्रिसेरा,

लायन्स इन्टरनेसनलमा नेपालको दबदबा, १८ दिनमा १७ क्लब चार्टर, गभर्नर थापा सम्मानित

काठमाडौं -- नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भएको छ ।लायन्स इन्टरनेसनलले तोकेको जुलाई १८ तारिखको साँझ ५ बजेसम्मको समयसीमा भित्र ३२५ जे १७ वटा क्लब

विदेश जान सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति

विदेश जान सुदूरपश्चिमबाट १० हजारभन्दा बढीले श्रमस्वीकृति लिएका छन्। सुदूरपश्चिमबाट विदेश जानेको संख्या वर्षेनि बढ्दो छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जानेमा पुरुषसँगै महिलाको संख्या पनि बढ्न थालेको छ। साथै वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति

शिक्षकको दलीय संगठन खारेज गर्न सांसदहरु सहमत

सांसदहरुले शिक्षकको एउटै पेशागत संगठन भए हुने धारणा राखेका छन्, तर दलनिकटका शिक्षक संगठन खारेज गर्न शीर्ष राजनीतिक नेतृत्व सहमत हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको

एसिया कपमा नेपाली खेलाडीलाई भविष्य बदल्ने अवसर

वर्तमान नेपाली खेलकुदमा मुख्य अन्तर्राष्ट्रिय जगतमा सफलता हात पार्न थालेपछि क्रिकेटको लोकप्रियता बढ्दो छ । पुरुष क्रिकेट टिमले एकपछि अर्को महत्वपूर्ण सफलता निकाल्दै गएपनि त्यसको तुलनामा नेपाली महिला टोलीको अवस्था केही कमजोर देखिन्छ । महिला

डोल्पामा ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजना हुने

काठमाडौँ– डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ स्थित शेल सुम्दो गुम्बामा अयोजना गरिने ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलाका बारेमा जानकारी दिन विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा

पहिरोका कारण साफेँ मार्तडी सडक तिन ठाउँमा अबरुद्ध

बाजुरा– लगातारको बर्षाका कारण पहिरो जादा साफेँ मार्तडी सडक खण्ड तिन ठाउँमा अबरुद्ध भएको छ । सुक्रबार राति परेको अबिरल बर्षा संगै आएको पहिरोले सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साफेँ मार्तडी

मासु, अण्डा र दुधमा आत्मनिर्भर बन्दै बाजुरा, बार्षिक एक हजार बढी भेडा र भैसी निर्यात

टेक बहादुर बुढा/बाजुरा– बाजुरा जिल्ला पछिल्लो समय मासु, अण्डा र दुधमा आत्मनिर्भर बन्दै गएको छ । मासु र दुधमा आत्मनिर्भर बन्दै गएको बाजुरा पछिल्लो समय उपभोग अनुसार अण्डामा समेत आत्मनिर्भर बन्थ थालेको छ । जिल्लामा पछिल्ला

ताजा समाचार