१८ आश्विन २०८३, आईतवार
   लक्ष्मीराज पाध्याय
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु

एसईई मौका परीक्षामा बाजुराका १५ सय ८२ जना परिक्षार्थी परिक्षामा सहभागी

बाजुरा– माध्यमिक शिक्षा परीक्षा एसईईको मौका परीक्षा आजदेखी सुरु हुनेभएकाे छ बाजुरामा १ हजार ५ सय ८२ जनाले माैका परिक्षामा सहभागी हुने भएका छन । जिल्लामा पहिलो पटक बाजुराका तीन क्षेत्रमा एसइइ माैका परिक्षा सञ्चालन हुने

बङ्गलादेशमा बन्यो नयाँ सरकार

ढाका : नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको

काभा महिला भलिबल : आज फाइनलमा नेपालको भिडन्त भारतसँग

काभा वुमन्स नेसन्स भलिबलको फाइनलमा बुधबार (आज) नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतको फाइनल भिडन्त दशरथ रङ्गशाला कभर्डहलमा बुधबार साँझ ५ बजे सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३-० को

प्रचारमा आउन नसकेको बुढिनन्दामा लुकेको सम्पदा

बाजुराको धार्मिक तथा पर्यटकिय बुढिनन्दा क्षेत्र प्रचारमा आउन सकेको छैन् । हरियाली पाटन, प्राकृतिक सौन्दर्यले भरीपुर्ण छ, सधै बुढिनन्दा बसौ जस्तो लाग्छ । बुढिनन्दा जान ग्राहो र समय लाग्ने भएपनि त्यहा पुग्दा भने दुख कष्ट

बडिमालिका ७ को सरस्वती आधारभुत बिध्यायलयमा त्रिपक्षिय शैक्षिक बहस

बाजुरा : बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरस्वती आधारभुत बिध्यायलयले त्रिपक्षिय शैक्षिक बहस कार्यक्रमको आयोजना गरेको छ । बिध्यालयले बिध्यार्थीको शैक्षिक गुणस्थर शुधारका लागि अभिभावक, शिक्षक र बिध्यार्थी बिच शैक्षिक बहस गरेको हो

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

धनगढी — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाह

सुनसान बन्दै बाजुराका बस्ती

बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाका धर्म बहादुर बुढा लालाबाला छोडेर प्रदेशको यात्रा तय गरेका छन । उनले श्रीमती र २ ओटा छोराछोरी घरमै छोडेर असारे खेतीपाती गरि रोजगारका लागि भारत जान लागेका हुन । गाउँमा

बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकामा ढुङ्गा लागेर बालिकाकाे मृत्यु

बाजुरा– बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा   ढुङ्गा खसेर  बालिकाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ जाेरुका नन्दे कुमालकी १४ बर्षिया छाेरी आकाशी कुमालकाे मृत्यू भएकाे हाे । गाउँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ

आश्मा बनिन् मिस नेपाल

काठमाडौं--  यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की

ताजा समाचार