१८ आश्विन २०८३, आईतवार
   लक्ष्मीराज पाध्याय
बाजुराकाे हिमालीमा गोरु खर्कमा पहिरोमा परि ४१ पशु चाैपाया मरे

बाजुरा– बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न ३ बौडी स्थित गोरु खर्कमा पहिरोमा परि ४१ पशु चाैपाया मरेका छन भने पहिराेमा परि ४ जना मान्छे पनि सामान्य घाईते भएको छन् । घाईते हुनेमा  १३ वर्षकी प्रेमकला

बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु

बाजुरा—बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका -७ का ३३ वर्षीय मान बहादुर बिष्ट रहेका छन । शनिबार दिउँसो बडिमालिका नगरपालिका वडा न ६ को

संसद् मात्रै होइन, जनतालाई पनि ढाँटे कुलमानले

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘टाइम अफ डे’ (टीओडी) मिटरको डेटा डाउनलोडको विषयमा संसद्को सार्वजनिक लेखा समिति मात्रै होइन, जनतालाई पनि ढाँटेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलनमा २०७३

बाजुरामा पहिरोमा परी ४ जना घाइते

बाजुरा: अविरल वर्षाका कारण पहिरो आउँदा बजुरामा चारजना घाइते भएका छन् । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा शनिबार बिहान पहिरो गएको थियो । पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया

किन टाँसिन्छ मूलढोका माथि नागको चित्र ?

आज नागपञ्चमी । आज घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ । तपाईँलाई थाहा छ, किन टाँसिन्छ घरको मूलढोका माथि नागको चित्र ? यसरी ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका

आज नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका

रमिलाको उपचारमा विदेशबाट रोकाया दाजुभाईले गरे आर्थिक सहयोग

बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि २६ वर्षिया रमिला कुमारी विकको उपचारका लागि विदेशबाट आर्थिक सहयोग जुटिरहेको छ । रमिलाको उपचारका लागि बाजुरा जिल्ला गौमुल गाउँपालिका वडा नं ४ मनाकोट बिजे डुङ्गा स्थायी घर

बर्षायाम संगै जिल्ला अस्पताल बाजुरामा बिरामीको संख्यामा बृद्धी

बाजुरा– बर्षासँगै जिल्ला अस्पताल बाजुरामा बिरामीको चाप बढन थालेको छ । बर्षायामको मध्यसम्म आइपुग्दा दैनिक रुपमा एक सयदेखी डेढ सयको हाराहारीमा बिरामी आउने गरेको अस्पताल श्रोतले जनाएको छ । मौसम परिवर्तन, दुषित पानीका कारण पखाला, रुघाखोकी,

सुदूरपश्चिममा कर सङ्कलन सम्बन्धी अध्यादेश पारित

धनगढी–  सुदूरपश्चिममा कर सङ्कलन सम्बन्धी अध्यादेश पारित भएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्ले बजेट शून्यताको अवस्था अन्त्य गर्दै ‘सुदूरपश्चिम सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेको हो। आज बिहान बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश पास गरेको

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय बाजुरा ६९ औँ स्थानमा

बाजुरा–   गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय बाजुरा ६९ औँ  स्थानमा रहेकाे छ । देशभरका जिल्ला प्रशासन कार्यालयकाे कार्यसम्पादन मूल्यांकनमा बाजुरा ८५ दशमलव ४३७५ अक‌ सहित

ताजा समाचार