© 2024
धनगढीः प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दिलबहादुर छत्याल चयन भएका छन्। विराटनगरमा यही चैत्र ११ गते सम्पन्न १०औं महाधिवेशनबाट छत्याल प्रदेशको इन्चार्जमा सर्वसम्मत चयन भएका हुन्। दुई दशक बढी समयदेखि पत्रकारीतामा सक्रिय उनी प्रेस चौतारीका
बाजुरा: लामो समयपछि आफ्नो आँखाको ज्योति फर्किएपछि बाजुराको दुर्गम गाउँबस्तीका बुढापाका खुसी भएका छन्। मोतीविन्दुका कारण लामो समयदेखि आँखा नदेख्ने समस्या भोग्दै गरेका त्यहाँका बुढापाकाको अहिले गाउँमै आँखाको अपरेसन भएर ज्योति फर्किएपछि उनीहरू खुसी देखिएका हुन्।
बाजुरा: नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराको ११ औँ जिल्ला अधिबेशन सम्पन्न भएको छ । आईतबारदेखी सुरु भएको अधिबेशनले नयाँ नेतृत्व सहित अधिबेशन सम्पन्न गरेको हो । अधिबेशनबाट हंश बुढा अध्यक्ष रहने गरी सम्पन्न भएको नेपाल राष्ट्रिय
बाजुरा: बाजुराकाे खप्तड छेडेदहमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। आइतबार साँझ खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेलाका दिल्ली बहादुर रावतको छोरा अन्दाजी ८ वर्षीय बिजय रावतको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय
बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा आजबाट सूरु भएको प्रथम बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवको दोस्रो दिन आज चर्चित गायक कमल विसि माल्दाइ लगायतका कलाकारको प्रस्तुति रहने भएको छ । कलाकारहरुकाे टाेली प्रस्तुति दिनका लागि मार्तडी
बाजुरा: नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पाँचौं जिल्ला अधिवेशन सदरमुकाम मार्तडीमा जारी रहेकाे छ । “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं” भन्ने मुल नाराका
बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा आजबाट प्रथम बडीमालिका कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । बडीमालिका सामुदायिक विकास समाज बाजुराको आयोजनामा प्रथम बडीमालिका महोत्सव सुरु भएको हो । उक्त महोत्वसको आइतवार एक औपचारिक कार्यक्रमविच
बाजुरा: बाजुराको बूढीगङ्गा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्। प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई आज नेपाली नागरिकता प्रदान गरेका हुन। उनलाई पहिलेदेखि नेपाली नागरिकता दिलाउन प्रयास गरिएपनि कानुनी जटिलताका कारण
बाजुराः बाजुरामा फलाम खानीको प्रारम्भीक अध्ययन गरिएको छ। जिल्लाको गौमुल गाउँपालिकाका विभिन्न स्थानमा नेपाल सरकारको खानी तथा भूगर्भ विभागको जियोलोजिष्ट टोलीले फलाम खानीको प्रारम्भीक अध्ययन गरेको हो। टोलीले सम्भावित स्थानमै पुगेर प्रारम्भीक अध्ययन सम्पन्न गरेको छ।
बाजुरा: सञ्चार कर्ममा रहेका पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि कालोपट्टीसहित विरोध प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघ बाजुराको आव्हानमा आइतवार जिल्ला स्थित सम्पूर्ण पत्रकारहरुको सहभागीतामा निधार र हातमा कालोपट्टी बाँधेर विरोध गरिएको