२३ श्रावण २०८३, शनिबार
   बाजुरा सन्देश
देशभर आइतबार सार्वजनिक बिदा

बाजुरा—  सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमी पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । राजपत्रमा प्रकाशित

बाजुरामा अवरुद्ध भएकाे इन्टरनेट सेवा दुइ दिनपछी सुचारु

बाजुरा: बाजुरा जिल्लामा १९ घण्टादेखि अबराेध भएकाे इन्टरनेट सेवा संचालनमा आएकाे छ । द्धारी नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तरगत विद्युतको पोलसंगै विस्तार गरिएको तारमा आगलागी भएपछि जिल्लामा एनटी फाइवरको इन्टरनेट सेवा अवरुद्ध  भएकाे हाे ।

बुढीग‌गां नगरपालिकाले वडास्थरबाटै गुनासाे बटुल्दै

बाजुरा ः बुढीगंगा नगरपालिका सुशासनयुक्त पालिकाको रुपमा अघि बढेको छ । जनताप्रति जवाफदेही, उत्तरदायी र कर्तव्यनिष्ठ भएर वडामा सार्वजनिक सुनुवाइ गरिरहेको छ । जनताका अभिलाषा र जनताका गुनासा सुन्नका लागि नगर सरकारको सिंगो टिम र वडाको टिम

एसइई परिक्षाफल असार ७ गतेभित्र प्रकाशित गर्ने तयारी

बाजुरा: माध्यमिक शिक्षा परीक्षा (एसइई) मंगलबाट सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको परीक्षा सम्पन्न भएको हो। परीक्षा नियन्त्रण

एकिकृत समाजवादीका नेता कार्की एमालेमा फर्किए

बाजुरा: नेकपा एकिकृत समाजवादी बाजुरा जिल्ला कमिटी सचिवालय सदस्य मान बहादुर कार्की एमालेमा फर्किएका छन् । नेकपा पार्टी विभाजनका बेला एकिकृत समाजवादीमा लागेका नेता कार्की पुनः एमालेमै फर्किएका हुन् । मंगलवार नेकपा एमाले जिल्ला कमिटी

बाजुरा क्याम्पस स्ववियुका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना

बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ बाट निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई बधाई शुभकामना कार्यक्रमकाे आयाेजना गरिएको छ । बाजुरा क्याम्पसको आयोजनामा बधाई शुभकामना कार्यक्रम  गरिएको हो । सुदुरपश्चिम बिश्वबिद्यालय अन्तरगत

उत्पीडित जातीय मुक्ति समाज बाजुराको जिल्ला अधिबेशन सम्पन्न

बाजुरा: नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पाँचौं जिल्ला अधिवेशन सदरमुकाम मार्तडीमा सम्पन्न भएकाे छ । “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं” भन्ने मुल नाराका

नेकपा एमाले बाजुराकाे जनजागरण अभियान, गणतन्त्रका पक्षमा शक्ति प्रदर्शन

बाजुरा: नेकपा एमाले बाजुराले जिल्लास्तरीय जनजागरण कार्यक्रम अन्तरगत शक्ति प्रदर्शन गरको छ । मोटरसाईकल र्‍याली, लाईभ देउडा लगायत बिभिन्न कार्यक्रम गर्दै अभियान गरिएको हो । सदरमुकाम मार्तडीको तुफान डाडाबाट सुरु भएको र्‍याली खुलामन्चमा कोडसभामा परिणत गरिएको

पत्रकारको हत्याका दोषिलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

बाजुरा : सञ्चार कर्ममा खटिएका पत्रकारको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी तत्काल दोषिलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सोमवार नेपाल पत्रकार महासंघ बाजुराले प्रमुख जिल्ला मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको

स्ववियु निर्वाचनः बाजुरा क्याम्पसमा सर्वसम्मत, अध्यक्षमा अनेरास्ववियुका लक्ष्मण रोकाया

बाजुरा: सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत बाजुरा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सोमवारका लागि उम्मेदवारको मनोनय दर्ता तोकिएकोमा बाजुरा क्याम्पसका विद्यार्थी संगठनहरुले एकआपसमा भागबण्डा गरेसँगै नेतृत्व सर्वसम्मत चयन भएको हो ।

Archives

Archives

Archives

ताजा समाचार

Archives