© 2024
९ ,श्रावण ,खलङ्गा । दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ । जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी
९ ,श्रावण ,चितवन । भरतपुर महानगरपालिकाले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ । आवेदन दिएका आठ सय १९ जनामध्येबाट उनीहरुलाई छनोट गरिएको हो । महानगरपालिकाभित्र
९ ,श्रावण ,चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा हराएका तीन सय ४६ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गराएको छ । मोबाइल हराएर प्रहरीमा उजुरी परेकाको खोजी गरी फेला पारिएका मोबाइल
९ ,श्रावण ,काठमाडौँ । जानकारहरूले राष्ट्रिय सुरक्षा र सेना जस्तो संवेदनशील विषयमा हल्का प्रतिक्रिया र पर्न सक्ने असरको आकलन नगरी टीकाटिप्पणी नगर्न सुझाव दिएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा ‘राष्ट्रिय सुरक्षासम्बन्धी
९ ,श्रावण ,मनाङ । हिमालपारिको जिल्ला मनाङमा शुक्रबारदेखि सुरु भएको यार्तुङ (घोडेजात्रा) पर्व सकिएको छ । यहाँको परम्परागत यार्तुङ पर्व चार दिनपछि सकिएको हो । हरेक वर्ष यसै समय मनाङवासीले हर्षाेल्लासका साथ यार्तुङ पर्व मनाउने
९ ,श्रावण ,चीन । एक महिनादेखि सम्पर्कविहीन रहेका विदेशमन्त्री छिन काङलाई चीन सरकारले बर्खास्त गरेको छ ।चिनियाँ सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीलाई उधृत गर्दै हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सम्पर्कमा नरहेका विदेशमन्त्री छिनलाई
९ ,श्रावण ,काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रुपान्तरणका पक्षमा ठूलो गुन लगाउनुभएको उल्लेख गरेका छन् । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति
९ ,श्रावण ,दाङ । दाङ देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन् । सोमबारदेखि लगातार परेको बर्सातले गर्दा देउखुरीको विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन् । दाङ राजपुर गाउँपालिका–५ स्थित
९ ,श्रावण ,काठमाडौँ । जापानमा आयोजना हुने ‘द वाकाबा कप ब्याडमिन्टन प्रतियोगितामा’ भाग लिन जाने जुनियर ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ ।जापानको नागायोकाक्यो सिटीका मेयर केन्गो नाकाकोजीको निमन्त्रणा तथा मोहन भुगोल ब्याडमिन्टन फाउण्डेसनका संस्थापक भुगोल गुरुङको पहलमा
९ ,श्रावण ,काठमाडौँ । नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्कअनुसार मोबाइल आयातमा १२ अर्ब रुपैयाँ बराबरले गिरावट आएको देखिएको छ । आघिल्लो आर्थिक वर्ष