८ पुष २०८१, सोमबार

चन्द्रागिरीमा पर्यो हिउँ (तस्बिरहरू)


१८ चैत्र, काठमाडाैँ । चन्द्रागिरी डाँडामा हिमपात भएको छ । चन्द्रागिरीमा यो वर्षको यो नै पहिलो हिमपात हो ।

यसभन्दा अघिका वर्षहरूमा माघ तथा फागुन महिनामा हिउँ पर्ने गरेको भएता पनि यो वर्ष भने चैत्र महिनाको पनि मध्यपछि परेको छ ।

चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको ।

पछिल्लो केही दिनदेखि पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएका कारण वर्षा भइरहेको छ ।

तस्बिर: चन्द्रागिरी हिल्स।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?