२२ मंसिर २०८२, सोमबार

खानेपानी मन्त्री अब्दुल खानले दिए राजिनामा


१७ चैत्र, काठमाडाैँ । खानेपानी मन्त्री अब्दुल खानले राजिनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार राजीनामा दिएका हुन् ।

जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले दिएको जानकारी अनुसार जनमत पार्टीले उद्योग मन्त्रालय पाउने अपेक्ष गरेपनि खानेपानी मन्त्रालय नै पाउने भएपछि खान मन्त्रिमण्डलबाट बाहिरिएका हुन् ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार