२४ बैशाख २०८३, बिहीबार

बाजुराकाे बडीमालिका २ मा एक वृद्ध मृत फेला


बाजुरा: बाजुरामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। बडिमालिका नगरपालिका–२ घाघर स्थित सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय रुपजंग कार्की आइतवार साँझ ४ः१५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives