८ पुष २०८१, सोमबार

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको टीओआर प्रधानमन्त्रीलाई बुझाइयो


काठमाडौं । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लगाएर मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।

यस्तो छ संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) :


प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?