काठमाडाैं । नागरिकतासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले पुन: थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ।धनुषा अदालतको बेन्च नम्बर ७ का न्यायाधीश यदुराज शर्माको इजलासले यस्तो आदेश गरेको हो।
प्रकाशित मिति: १४ जेष्ठ २०८१, सोमबार