८ पुष २०८१, सोमबार

को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छाडिदैन !


-बालेन शाह,मेयर,काठमाडौँ महानगरपालिका

भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले ।
जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन ।
को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन!


प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?