२५ बैशाख २०८३, शुक्रबार

कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुको नाराबाजी पछि प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागी स्थगित भएको छ।

उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएका छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives