१० पुष २०८१, बुधबार

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो


काठमाडौं। सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेशमा कुरा मिल्न नसकेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद सचिवालयले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।


प्रकाशित मिति: ६ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?