८ पुष २०८१, सोमबार

“छोरीलाई जसले बुझ्न सक्छ,उसलाई मात्र थाहा हुन्छ छोरीको सुन्दरता”


-डा. ओम मूर्ती अनिल

“छोरीलाई जसले बुझ्न सक्छ उसलाई मात्र थाहा हुन्छ कि छोरीको सुन्दरता के हो ? छोरी हुनु भनेको कति भाग्यको कुरा हो । तर यो कुरा धेरै मानिसले बुझ्न सक्दैन । तर जसले बुझ्छ उसलाई राम्रोसँग थाहा छ कि जीवनमा छोरीको महत्व के हुन्छ ।”


प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?