८ पुष २०८१, सोमबार

“संसार तिम्राे हो सन्दिप !”


डा. निकोलस भुषाल

“यो संसार हो सन्दिप ! तिमी खेलमा ध्यान देउ दुनियाँ झमेलामा नफस्नु। तिम्रो खेल गतिलो हुन्जेल सबैले तारिफ गर्नेछन। तिम्रो खेल खराब हुने बित्तिकै फेरि सराप्ने छन। उचाल्ने नि हामी नै हौ र पछार्ने नि हामी नै हौ। यो संसार हो यहाँ उचाल्ने र पच्छार्ने दुवै छन।”


प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?