११ पुष २०८१, बिहीबार

सरकारबाट बाहिरिँदैछन उपप्रधानमन्त्री उपेन्द्र ?


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछिको पहिलो मन्त्रिपरिषद् बैठकमा उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अनुपस्थित भएका छन् । जसपा नेपालका अध्यक्षसमेत रहेका यादव बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा अनुपस्थित रहे ।

काठमाडौं उपत्यका भित्रै भएर पनि सिंहदरबारमा बिहिबार बसेको बैठकमा मन्त्री यादव अनुपस्थित रहेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।


प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?