८ पुष २०८१, सोमबार

राष्ट्रिय उसु सान्दा प्रतियोगितामा सशस्त्रका श्रेष्ठले जिते स्वर्ण पदक


ललितपुरमा । प्रथम वि.पि. स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगिता २०८१ मा ७० के. जी. तौल समुहमा सुदुर पश्चिम, कर्णाली प्रदेश र नेपाली सेनाका खेलाडीलाई हराउँदै सशस्त्र प्रहरी बल का खेलाडी गोरखा जिल्ला शहिद लखन गा.पा. वडा नं ८ का विनोद श्रेष्ठ ले स्वर्ण पदक जित्न सफल भएको छन । प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रथम, नेपाल प्रहरी दोस्रो र नेपाल आर्मी तेस्रो भएको छ ।


प्रकाशित मिति: २० बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?