२४ बैशाख २०८३, बिहीबार

युवा सँगसँगै !


-केपि ओली

इलामबाट सुहाङ नेम्वाङको विजय उत्सवमा सहभागी भएर म काठमाडौ फर्केको छु। सुहाङको विजय देशभरका युवाहरुको जीत हो। हामी युवाहरुलाई नेतृत्वमा अगाडि सार्ने काम तीब्रताका साथ गर्ने छौं। आगामी स्थानीय र संसदीय निर्वाचनसम्म पुग्दा हामी महत्वपूर्ण ठाउँमा युवाहरुलाई देश बनाउने कामको जिम्मेवारीमा पुर्याउने छौं। अर्को संसदमा हाम्रो तर्फबाट सुहाङजस्ता युवाहरूको बाहुल्यता रहने छ। एमाले इतिहास बोकेको मात्र होइन, नयाँ पुस्ताको पार्टी पनि हो।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives