८ पुष २०८१, सोमबार

गुणकारी किम्बु: उपचारदेखि खनिज्-तत्त्वहरुको खानि !


सम्माेद आचार्य । ग्रीष्मको प्रारम्भमा पाकेर झर्न पनि थाले गुणकारी किम्बुका फल् ।काँचोमा अमीलो अनि पचाउन कठिन्, पेट् बिहार्न सक्नि र रक्तपित्त गराउन सक्च। नुन् जीरा मिलाएर वा अचार् बनाएर खान सकिञ्छ,

पाकेको गुलियो वा गुलीयोसम्म पनि हुनुका साथै पित्तशाामक् र वातविकार् (शरीर वा जोर्नि दुख्नु पेट फुल्नु इत्यादि)मा पनि लाभदायक् छ। (नेपाली निघण्टु) शरीर्-लाइ आवश्यक् खनिज्-तत्त्वहरुको पनि खानि हो ।


प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?