११ पुष २०८१, बिहीबार

कांग्रेसको अडान पछि सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगियो


काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दलहरुको नेताहरुको बैठक छोटो समय बसेर विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री प्रचण्ड सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो । सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि कांग्रेसले छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।


प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?