२४ बैशाख २०८३, बिहीबार

गायत्री मन्त्र पाठ गर्दै आएका नेपालका ज्वाइ गोबिन्दा भन्छन-‘जीन्दगीमा कहिल्यै फर्कनु पर्दैन !’


काठमाडाैं । बलिउड कलाकार तथा नेपालका ज्वाइ गोबिन्दा १४ वर्षको उमेरदेखि गायत्री मन्त्र पाठ गर्दै आएका छन ।बलिउड अभिनेता गोविन्दाले आफू १४ वर्षको उमेरदेखि १६ सम्म २४ लाख पटक गायत्री मन्त्र जपेपछि हरेक कार्यले सिद्धि पाउन थालेको र त्यसपछि जीन्दगीमा कहिल्यै फर्कनु नपरेको बताएका छन् ।

गोविन्दाको मामा ससुराली काठमाण्डौ जिल्लाको शङ्करापुर (तत्कालीन साँखु) हो । उनले १९८७ मा नेपाली मूलकी सुनीतासँग बिहे गरेका थिए । बलिउड कलाकारहरूमध्ये गोविन्दा सबैभन्दा धेरै नेपाल आउने कलाकारमा पर्छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives