२४ बैशाख २०८३, बिहीबार

बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ


काठमाडाैं । बागमती प्रदेशमा एमालेका तर्फबाट मंगलबार चार मन्त्री थपिएका छन्। उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार एकैदिन दुईपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा एमालेबाट चारजनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives