२८ पुष २०८१, आईतवार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय


५ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भर्को छ ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले भोली (सोमबार) विश्वासको मत लिँदैछन् ।

यसअघि आज नै नेपाली कांग्रेसले पनि  प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार