संघमा इलाम प्रदेश सभातर्फ बझाङमा उपनिर्वाचन १५ बैशाखमा
Bajura Sandesh
१३ फाल्गुन २०८०, आईतवार
काठमाडाैं । निर्वाचन आयोगले १५ बैशाखमा उपनिर्वाचन ताेकेकाे छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संघमा इलाम प्रदेश सभातर्फ बझाङमा रिक्त रहेका पदको स्थानमा १५ बैशाखमा उपनिर्वाचनको मिति तोकिएको हाे ।