८ पुष २०८१, सोमबार

१६ फागुनमा बोलाइयो गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन


काठमाडौं। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १६ फागुनमा आह्वान भएको छ । उक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद् बैठकको सिफारिसमा १६ फागुनको दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

त्यस्तै, गण्डकी प्रदेशको हिउँदे अधिवेशन आह्वान भए पनि प्रदेशसभामा पर्याप्त बिजनेस भने छैन भने हाल बीउ-बिजन सम्बन्धी र आम सञ्चार विधेयकमात्र प्रदेश सभामा विचाराधीन रहेको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?