डा. सुनिल शर्माले गठवन्धन ताेड्ने प्रस्ताव महासमितिमा लैजाने (प्रस्तावसहित)
Bajura Sandesh
५ फाल्गुन २०८०, शनिबार
कठमाडाैं । डा. सुनिल शर्माले ल्याए काँग्रेस रुपान्तरणकाे प्रस्ताव गरेका छन । उनले अप्राकृतिक गठवन्धन भएकाे भन्दै ताेड्ने प्रस्ताव महासमितिमा लैजाने तयारी गरेका हुन । यस्ताे छ शर्माकाे प्रस्ताव