काठमाडौं । काठमाडौंको जडीबुटीमा आगलागी भएको छ। शुक्रबार साँझ जडिबुटीको एक फर्निचर कारखानामा भीषण आगलागी भएको हाे । दमकल , स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँँकी छ ।
प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार