१० पुष २०८१, बुधबार

प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट ह्याक


२ चैत, काठमाडाैँ । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट ह्याक भएको छ । प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट (@PM_nepal_) केही असान्दर्भि ट्विट भएका छन् ।

असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले अध्ययन सुरू गरेको जानकारी दिइएको छ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?