२९ पुष २०८१, सोमबार

एमाले केन्द्रीय सदस्य ऐन महरको राजीनामा सचिवालयबाट स्वीकृत


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् । केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार