१९ मंसिर २०८२, शुक्रबार

प्रेमको प्रतिक गुलाफ,औषधोपचारमा लाभैलाभ !


गुलाफ एउटा फूलको प्रजाति हो। यो फूल विश्वकै प्रसिद्ध फूल हो। यो फूललाई प्रेमको प्रतिक पनि मानिन्छ, प्रेम दिवसमा आफ्नो प्रेमी/प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ |यसकाे उपयाेग गरेर औषधोपचारमा लाभैलाभ लिन सकिन्छ ।

आँखाको रोगमाः सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्किरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २/२ थोपा
बिहान/बेलुका हाल्नाले ठीक हुन्छ ।

ओठ फुट्ने भएमाः गर्मीले ओठ फुटेमा गुलाफको पात पिनेर दिनको २/३ पटक लेप गर्नाले ठिक हुन्छ ।


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार