१९ मंसिर २०८२, शुक्रबार

गायिका समीक्षा अधिकारीले भनिन-‘प्रेमको नाटक गरेर खेल्नेहरूलाई पनि प्रेम दिवसको शुभकामना !’


काठमााडाैं । गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाइन डे’ को शुभकामना दिएकी छन् । अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई झटारो हानेकी हुन्।नी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो।’

अधिकारी लेख्छिन्,’प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मन सँग खेल खेल्ने हरुलाई पनि प्रेम दिबसको धेरै धेरै शुभकामना मन देखि सच्चा सफा ईमान्दार माया गर्ने जोडिहरुको लागि त 365 दिन नै प्रेम दिबस हो ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धैरैधेरै शुभकामना।’


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार