तस्विरमा माओवादीको प्रथम विधान अधिवेशन (फाेटाे फिचर)
Bajura Sandesh
१ फाल्गुन २०८०, मंगलवार
काठमाडाैं । जनयुद्धको २९ औं वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन उद्घाटन भएकाे छ । समारोह प्रज्ञाभवनमा जारी छ ।