८ पुष २०८१, सोमबार

बंगलादेशविरुद्ध नेपालले गुमायो पहिलो विकेट


काठमाडौं। नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध पहिलो विकेट गुमाएको छ । नेपालका बायाँ हाते ओपनर विपिन रावल १२ बलमा २ रन बनाउँदै क्याच आउट भएका छन् ।

विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौँ बलमा एज लागेर फस्ट स्लिपमा रिजवानबाट क्याच आउट भएका हुन् । उनी कभर सट खेल्ने धुनमा एज लागेर उनी क्याच आउट भएका थिए ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?