१९ मंसिर २०८२, शुक्रबार

कालोपट्टी बाँधेर काममा अध्यागमनका कर्मचारी


काठमाडाैं । विमानस्थलमा प्रहरीको ज्यादती बढेको र कर्मचारीलाई कुटपिट गरेको भन्दै अध्यागमन कार्यालयका कर्मचारीले कालो पट्टी बाँधेर काम गरिरहेका छन् ।

सुरक्षा जाँचमा कर्मचारीको गल्ती भयो होला तर कर्मचारीले हात नै नहाली प्रहरीले हात हालेको र उल्टै कर्मचारीले हात हालेपछि प्रहरीले प्रतिरक्षा गरेको भनेर गलत प्रचारबाजी गरेको भन्दै कर्मचारीले कालो पट्टी बाँधेर काम गरेका हुन्।


प्रकाशित मिति: १३ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार