१९ मंसिर २०८२, शुक्रबार

राष्ट्रपतिद्धारा अधिवेशन आह्वानसँगै संसद् सचिवालयको सांसद्लाइ पत्र


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिस अनुसार २२ माघमा अधिवेशन आह्वान गरेका हुन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ९३ को उपधारा ९१० अनुसार राष्ट्रपति समक्ष अधिवेशन आह्वानका लागि सिफारीस गरेको थियो । यस आधारमा बैठक माघ २२ गते सोमबार दिँउसो ४ बजे संसदको बैठक बस्नेछ । यससँगै संसद् सचिवालयले सांसद्लाइ पत्राचार गरेकाे छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार