३० बैशाख २०८३, बुधबार

सभामुखले गरे विषयगत समिति सभापतिहरूसँग छलफल


काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतका समितिका सभापतिहरूसँग छलफल गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरवारमा आइतबार भएको छलफलमा समितिमा रहेका विधेयकहरूको अवस्था लगायतका विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।

उक्त प्रतिनिधि सभा अन्तर्गत १० वटा समितिमा संवैधानिक परिषद्, विद्यालय शिक्षा, टिआरसीलगायत महत्त्वपूर्ण विधेयकहरू विचाराधीन छन्। सरकारले संसदको अधिवेशन बोलाउने तयारी गरिरहेको सन्दर्भमा सभामुखले समितिका सभापतिहरूसँग विधेयकको अवस्थाबारे छलफल गरेका हुन्।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives